ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

‘शून्यबाट एआई कम्प्युटिङ सुरु गर्नुभन्दा भारतको ओपन सोर्स प्रविधि प्रयोग गराैँ, ठुलो बचत हुन्छ’

Inquiry Nepal Inquiry Nepal June 10, 2026 at 7:12 PM 39 views
काठमाडौँ । प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले सरकारले स्थापना गर्न लागेको ‘सार्वभौम एआई कम्प्युट सेन्टर’ मा अन्धाधुन्ध लगानी गर्नुभन्दा छिमेकी मुलुक भारतको प्रविधिलाई उपयोग गर्दै लागत घटाउन सुझाव दिएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले एआईका लागि आवश्यक पर्ने जीपीयू खरिदमा मात्र ध्यान नदिई रणनीतिक साझेदारीमा जोड दिनुपर्ने बताए । “हामीले हजारौँ जीपीयूहरूमा इन्भेस्ट गर्ने कुरा गरिरहेका छौँ, तर यसमा हामी अलि ‘स्ट्रिट स्मार...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले सरकारले स्थापना गर्न लागेको ‘सार्वभौम एआई कम्प्युट सेन्टर’ मा अन्धाधुन्ध लगानी गर्नुभन्दा छिमेकी मुलुक भारतको प्रविधिलाई उपयोग गर्दै लागत घटाउन सुझाव दिएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले एआईका लागि आवश्यक पर्ने जीपीयू खरिदमा मात्र ध्यान नदिई रणनीतिक साझेदारीमा जोड दिनुपर्ने बताए । “हामीले हजारौँ जीपीयूहरूमा इन्भेस्ट गर्ने कुरा गरिरहेका छौँ, तर यसमा हामी अलि ‘स्ट्रिट स्मार्ट’ हुनुपर्छ । र्‍यान्डमली पैसा ...
campaign election 2082