2082 General
Campaign
मन्त्री बन्दै महावीर पुन, सुधनसँगै शपथ
Inquiry Nepal
Inquiry Nepal
June 9, 2026 at 12:49 PM
57 views
स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् ।  प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  पुनको मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ हुनेछ । पुन: गृहमन्त्रीमा सिफारिस भएका सुधन गुरुङको शपथ पनि ३ बजेलाई तय गरिएको छ ।  गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । पुन यसअघि सुशी...
स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका प्रधानमन्त्री कार्यालयले जनाएको छ । पुनको मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ हुनेछ । पुन: गृहमन्त्रीमा सिफारिस भएका सुधन गुरुङको शपथ पनि ३ बजेलाई तय गरिएको छ । गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए । ...
campaign
election 2082