ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

संसद् बैठक मंगलबारसम्मका लागि स्थगित

Inquiry Nepal Inquiry Nepal June 8, 2026 at 3:45 PM 47 views
प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मका लागि स्थगित भएको छ ।  सोमबार दिउँसो सवा १ बजे  १५ मिनेटका लागि स्थगित भएको बैठक त्यसपछि बस्ने वातावरण नबन्दा भोलिका लागि सारिएको हो । संसद् सचिवालयले प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित भएको सूचना टाँस गरी जानकारी गराएको छ । गत फागुन २१ को निर्वाचनपछिको नयाँ प्रतिनिधिसभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो । ‘…१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नस...
प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मका लागि स्थगित भएको छ ।  सोमबार दिउँसो सवा १ बजे  १५ मिनेटका लागि स्थगित भएको बैठक त्यसपछि बस्ने वातावरण नबन्दा भोलिका लागि सारिएको हो । संसद् सचिवालयले प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित भएको सूचना टाँस गरी जानकारी गराएको छ । गत फागुन २१ को निर्वाचनपछिको नयाँ प्रतिनिधिसभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो । ‘…१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २...
campaign election 2082