ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Constituency

पूर्वसांसद मंगलप्रसाद गुप्ताको निधन

Inquiry Nepal Inquiry Nepal June 7, 2026 at 2:27 PM 193 views
कपिलवस्तु क्षेत्र नम्बर–३ का पूर्वसांसद तथा एमालेका नेता मंगलप्रसाद गुप्ताको निधन भएको छ । ‘मंगल चाचा’ को नाममा परिचित नेता गुप्ताको हृदयघातपछि उपचारका क्रममा आइतबार बिहान भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको एमाले पूर्वकेन्द्रीय सदस्य सुशील श्रीवास्तवले जानकारी दिए । ८० वर्षीय गुप्ता लामो समय राजनीतिमा सक्रिय थिए । उनी २०७९ सालमा भएको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित बनेका थिए । उन...
कपिलवस्तु क्षेत्र नम्बर–३ का पूर्वसांसद तथा एमालेका नेता मंगलप्रसाद गुप्ताको निधन भएको छ । ‘मंगल चाचा’ को नाममा परिचित नेता गुप्ताको हृदयघातपछि उपचारका क्रममा आइतबार बिहान भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको एमाले पूर्वकेन्द्रीय सदस्य सुशील श्रीवास्तवले जानकारी दिए । ८० वर्षीय गुप्ता लामो समय राजनीतिमा सक्रिय थिए । उनी २०७९ सालमा भएको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित बनेका थिए । उनको शव मंगलबार मात्र कृष्णनगर ल्याइने र बुधबार दाहसंस्कार...
constituency election 2082