ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

अतिरञ्जित र भ्रामक सूचनामा विश्वास नगर्न सेनाको अपिल

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 4:31 PM 60 views
नेपाली सेनाले अतिरञ्जित तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । सेनाले बुधबार सूचना जारी गर्दै सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । 'नेपाली सेनाले आफ्नो गैर-राजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय ...
नेपाली सेनाले अतिरञ्जित तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । सेनाले बुधबार सूचना जारी गर्दै सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । 'नेपाली सेनाले आफ्नो गैर-राजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्यसहित सुरक्षाका कार्यहरू गर्दै...
campaign election 2082