2082 General
Campaign
चुनावपछि कहाँ बस्छ नयाँ संसद् ?, अझै तयार भएन सिंहदरबारको भवन
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 5:05 PM
65 views
नेपालको संविधानको धारा ९३ मा संसद्को अधिवेशन आह्वान र अन्त्य सम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा १ मा निर्वाचनपश्चात् संसद् अधिवेशन आह्वान सम्बन्धमा लेखिएको छ ।  ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नेछ‚’ उपधारा १ मा लेखिएको छ‚ ‘त्यसपछि यस संविधान बमोजिम राष्ट्रपतिले समय समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछ ।’ भोलि बिहीबा...
नेपालको संविधानको धारा ९३ मा संसद्को अधिवेशन आह्वान र अन्त्य सम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा १ मा निर्वाचनपश्चात् संसद् अधिवेशन आह्वान सम्बन्धमा लेखिएको छ । ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नेछ‚’ उपधारा १ मा लेखिएको छ‚ ‘त्यसपछि यस संविधान बमोजिम राष्ट्रपतिले समय समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछ ।’ भोलि बिहीबार प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । उक्त निर्वाचनको...
campaign
election 2082