ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
भोलि देशभर हेलिकोप्टरबाट गस्ती हुने
2082 General Constituency

भोलि देशभर हेलिकोप्टरबाट गस्ती हुने

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 3:43 PM 74 views
आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो ।...

भोलि हुने प्रतिनिधिसभाको निर्वाचमा हेलिकोप्टर गस्ती गर्ने भएको छ ।

आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो ।

सेनाको हेलिकोप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकोप्टरबाट पनि पेट्रोलिङ गर्ने गृह मन्त्रालयकी सहप्रवक्ता रमा आर्चाय सुवेदीले जानकारी दिइन ।

साथै हेलिकप्टरलाई स्टायण्ड बाइ राख्ने निर्णय पनि भएको छ ।

constituency election 2082