ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

रास्वपाका ६ महानगर सभापति : कस्तो छ पृष्ठभूमि ?

Inquiry Nepal Inquiry Nepal June 3, 2026 at 10:00 PM 36 views
रास्वपाले ६ वटा महानगरमा अधिवेशनबाट नयाँ समिति गठन गरेको छ । यीमध्ये ललितपुर र पोखरामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने अन्य चार वटामा निर्वाचनबाट नयाँ समिति गठन गरिएको छ ।

रास्वपाले ६ वटा महानगरमा अधिवेशनबाट नयाँ समिति गठन गरेको छ । यीमध्ये ललितपुर र पोखरामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने अन्य चार वटामा निर्वाचनबाट नयाँ समिति गठन गरिएको छ ।

campaign election 2082