2082 General
Campaign
चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओली (फोटोफिचर)
Inquiry Nepal
Inquiry Nepal
June 3, 2026 at 11:50 AM
41 views
<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयको दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन गर्न पुगेका हुन् ।</p> <p>The post चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओली (फोटोफिचर) appeared first on RONB post.</p>
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयको दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन गर्न पुगेका हुन् ।
The post चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओली (फोटोफिचर) appeared first on RONB post.
campaign
election 2082