ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

Inquiry Nepal Inquiry Nepal June 2, 2026 at 12:39 PM 35 views
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुनको चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।  फागुन २१ को चुनावपछि सार्वजनिक कार्यक्रममा नदेखिएका ओली यही जेठ २० र २१ (बुधबार र बिहीबार) गते हुने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यक्रममा सहभागी हुने भएका हुन् ।  काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने कार्यशालाको भोलि बुधबार बिहान ११ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।  केन्द्...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुनको चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।  फागुन २१ को चुनावपछि सार्वजनिक कार्यक्रममा नदेखिएका ओली यही जेठ २० र २१ (बुधबार र बिहीबार) गते हुने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यक्रममा सहभागी हुने भएका हुन् ।  काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने कार्यशालाको भोलि बुधबार बिहान ११ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।  केन्द्रीय संगठन विभागको आयोजनामा हुने कार्यशालाम...
campaign election 2082