2082 General
Campaign
सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभा १५ मिनेटलाई स्थगित
Inquiry Nepal
Inquiry Nepal
June 1, 2026 at 2:56 PM
37 views
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीहरूले अवरोध जारी राखेका छन् । विपक्षीको अवरोधपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । यसैबीच, सभामुख र सांसदहरुबीचको दूरी बढाइएको छ। बीचको लहरका कुर्सीहरू हटाएर दूरी बढाइएको छ । हिजोको बैठकमा सभामुखले अवरोधबीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि […]

campaign
election 2082