2082 General
Campaign
भारतीय पत्रिका ‘दैनिक जागरण’ले नेपालको पक्षमा समाचार लेखेको भन्दै भाइरल फोटो नक्कली
Inquiry Nepal
Inquiry Nepal
June 1, 2026 at 12:30 PM
40 views
  काठमाडौँ । भारतीय सञ्चार माध्यम ‘दैनिक जागरण’ले नेपालले भारतको भूमि मिचेको छैन भन्दै समाचार छापेको दाबीसहित सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्बिर नक्कली भएको पुष्टि भएको छ । ‘नेपाल ने कभी भी इंडिया का जमीन नहीं हडपा है।’ शीर्षक राखिएको उक्त पृष्ठको फोटो एआई मार्फत एडिट गरेको पाइएको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आइतबार प्रतिनिधि सभाको बैठकमा ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने विवादास्पद अभिव्यक्ति दिए...
काठमाडौँ । भारतीय सञ्चार माध्यम ‘दैनिक जागरण’ले नेपालले भारतको भूमि मिचेको छैन भन्दै समाचार छापेको दाबीसहित सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्बिर नक्कली भएको पुष्टि भएको छ । ‘नेपाल ने कभी भी इंडिया का जमीन नहीं हडपा है।’ शीर्षक राखिएको उक्त पृष्ठको फोटो एआई मार्फत एडिट गरेको पाइएको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आइतबार प्रतिनिधि सभाको बैठकमा ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसपछि निम्तिएको विवादको पृष्ठभू...
campaign
election 2082