ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यअनुसार छैन भने संसदमै आएर माफी माग्नुपर्छ- निश्कल राई

Inquiry Nepal Inquiry Nepal June 1, 2026 at 1:33 PM 47 views
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले आइतबारको प्रतिनिधि सभा बैठकको रोस्ट्रमबाट  दिएको अभिव्यक्ति तथ्यअनुसार छैन भने संसदमै आएर माफी माग्नुपर्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले आइतबारको प्रतिनिधि सभा बैठकको रोस्ट्रमबाट  दिएको अभिव्यक्ति तथ्यअनुसार छैन भने संसदमै आएर माफी माग्नुपर्ने बताएका छन्।
campaign election 2082