ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

प्रतिनिधिसभामा राष्ट्रियसभाबाट फिर्ता भएको विधेयक प्रस्तुत

Inquiry Nepal Inquiry Nepal May 31, 2026 at 10:12 PM 42 views
 प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित फिर्ता भएका दुई विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको अनुमतिमा सभाका सचिव प्रकाश अधिकारीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन विधेयक, २०८३’ जानकारी र टेबुल गरेका हुन् । ती विधेयक यसअघि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पठाइएकामा सन्देशसहित फिर्ता आएका हुन् ।

campaign election 2082