2082 General
Campaign
प्रतिनिधिसभाबाट मतदाता नामावली विधेयक स्वीकृत
Inquiry Nepal
Inquiry Nepal
May 31, 2026 at 10:42 PM
45 views
प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा मतदाता नामावली (पहिलो संशोधन विधेयक, २०८३’ मा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सो संशोनसहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । संशोधनबारेको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक स्वीकृत भएको हो । विपक्षीहरूको विरोधका बीच प्रतिनिधिसभाको बैठक आज पटकपटक...
प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा मतदाता नामावली (पहिलो संशोधन विधेयक, २०८३’ मा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सो संशोनसहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । संशोधनबारेको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक स्वीकृत भएको हो । विपक्षीहरूको विरोधका बीच प्रतिनिधिसभाको बैठक आज पटकपटक स्थगन भएको थियो भने राति १०ः१५...
campaign
election 2082