ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

प्रधानमन्त्रीको अभिव्यक्ति 'क्रस बोर्डर अकुपेसन' सँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

Inquiry Nepal Inquiry Nepal May 31, 2026 at 8:29 PM 40 views
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आइतबारको प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको भनी दिएको अभिव्यक्ति विवादित बनेपछि मन्त्रालयले स्पष्टीकरण जारी गरेको छ । प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलतः नेपाल–भारत सीमासम्बन्धी र “क्रस बोर्डर अकुपेसन” अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको हो ।  नेपाल भारत सीमा अन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापा...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आइतबारको प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको भनी दिएको अभिव्यक्ति विवादित बनेपछि मन्त्रालयले स्पष्टीकरण जारी गरेको छ । प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलतः नेपाल–भारत सीमासम्बन्धी र “क्रस बोर्डर अकुपेसन” अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको हो ।  नेपाल भारत सीमा अन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको र ति स्थान बाहे...
campaign election 2082