2082 General
Campaign
प्रतिनिधि सभा नियमावली जबरजस्ती पास गर्न खोजिएको भन्दै सदनमा घम्साघम्सी [तस्बिरहरु]
Inquiry Nepal
Inquiry Nepal
May 31, 2026 at 9:19 PM
36 views
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन जबरजस्ती पारित गर्न खोजिएको भन्दै सदनमा तनाव भएको छ ।   प्रतिपक्षी सांसदहरूले विरोध जनाएपछि सदन अवरुद्ध भएको भएको छ भने विरोधका क्रममा घम्साघम्सी भएको छ ।  विरोधका बिच सभामुख डीपी अर्यालले सदनको कारबाही अघि बढाएका छन् । 

campaign
election 2082