ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

विदेशका नेपालीलाई मोबाइलबाट भोट हाल्न दिँदा 'इन्फ्ल्युएन्स' हुने जोखिम रहेछः प्रम बालेन

Inquiry Nepal Inquiry Nepal May 31, 2026 at 2:31 PM 44 views
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले प्रवासमा रहेका नेपाली नागरिकलाई मोबाइलबाट मतदान गर्ने सुविधा दिँदा 'इन्फ्लुयन्स' (प्रभावमा पर्ने) हुने जोखिम रहेको बताएका छन् । आइतबार सङ्घीय संसद्‌को प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जवाफ दिँदै प्रधामन्त्रीले विदेशमा रहेका नेपालीहरूको मतदान अधिकारको विषयमा ध्यानाकर्षण जनाएका हुन् । स्वतन्त्र सांसद महावीर पुनको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली नागरिकको मताधिकारका लागि...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले प्रवासमा रहेका नेपाली नागरिकलाई मोबाइलबाट मतदान गर्ने सुविधा दिँदा 'इन्फ्लुयन्स' (प्रभावमा पर्ने) हुने जोखिम रहेको बताएका छन् । आइतबार सङ्घीय संसद्‌को प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जवाफ दिँदै प्रधामन्त्रीले विदेशमा रहेका नेपालीहरूको मतदान अधिकारको विषयमा ध्यानाकर्षण जनाएका हुन् । स्वतन्त्र सांसद महावीर पुनको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली नागरिकको मताधिकारका लागि दुई वटा विकल्प रहेको औँल्याए । "कि सम्बन्धित द...
campaign election 2082