2082 General
Campaign
विदेशका नेपालीलाई मोबाइलबाट भोट हाल्न दिँदा 'इन्फ्ल्युएन्स' हुने जोखिम रहेछः प्रम बालेन
Inquiry Nepal
Inquiry Nepal
May 31, 2026 at 2:31 PM
42 views
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले प्रवासमा रहेका नेपाली नागरिकलाई मोबाइलबाट मतदान गर्ने सुविधा दिँदा 'इन्फ्लुयन्स' (प्रभावमा पर्ने) हुने जोखिम रहेको बताएका छन् । आइतबार सङ्घीय संसद्‌को प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जवाफ दिँदै प्रधामन्त्रीले विदेशमा रहेका नेपालीहरूको मतदान अधिकारको विषयमा ध्यानाकर्षण जनाएका हुन् । स्वतन्त्र सांसद महावीर पुनको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली नागरिकको मताधिकारका लागि...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले प्रवासमा रहेका नेपाली नागरिकलाई मोबाइलबाट मतदान गर्ने सुविधा दिँदा 'इन्फ्लुयन्स' (प्रभावमा पर्ने) हुने जोखिम रहेको बताएका छन् । आइतबार सङ्घीय संसद्‌को प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जवाफ दिँदै प्रधामन्त्रीले विदेशमा रहेका नेपालीहरूको मतदान अधिकारको विषयमा ध्यानाकर्षण जनाएका हुन् । स्वतन्त्र सांसद महावीर पुनको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली नागरिकको मताधिकारका लागि दुई वटा विकल्प रहेको औँल्याए । "कि सम्बन्धित द...
campaign
election 2082