ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिँदै
2082 General Campaign

प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिँदै

Inquiry Nepal Inquiry Nepal May 31, 2026 at 1:43 PM 45 views
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको प्रश्नको जवाफ दिइरहेका छन्।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको प्रश्नको जवाफ दिइरहेका छन्।

आइतबार बैठक सुरु भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिएका थिए।

प्रधानमन्त्रीले रोष्ट्रममा गएर आफूलाई प्रश्न सोध्न आग्रह गरे। त्यसपछि सभामुखले एउटा दलका सांसदलाई दुई मिनेट समय दिए।

campaign election 2082