ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

प्रतिनिधि सभामा बजेट टेबुल

Inquiry Nepal Inquiry Nepal May 29, 2026 at 8:53 PM 40 views
 प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् ।  यस्तै, अर्थमन्त्री डा वाग्लेले आजै ‘आर्थिक विधेयक, २०८३’ प्रस्तुत गरेका छन् ।  यस्तै, बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको यही जेठ १८, १९ र २० गते बस्ने बैठकमा बजेटमाथि छलफल गर्ने गरी समयसीमा तोकिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १७ गते बस्नेछ ।

campaign election 2082