ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

डिजिटल करेन्सी र डिजिटल बैङ्कलाई समेटेको विधेयक संसद्‌मा, के अब क्रिप्टोकरेन्सीले मान्यता पाउला ?

Inquiry Nepal Inquiry Nepal May 27, 2026 at 7:05 PM 45 views
काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक, २०८३ सङ्घीय संसद्‌मा दर्ता भएको छ । नेपालको बैङ्किङ प्रणालीलाई पनि पूर्ण रूपमा डिजिटलाइज्ड र समय सापेक्ष बनाउने उद्देश्यसहित सोमबार विधेयक प्रतिनिधि सभामा दर्ता भएको हो । केन्द्रीय बैङ्कमार्फत नेपालको आफ्नै नियन्त्रित र प्रवर्धित डिजिटल करेन्सीलाई वैधानिक रूपमा अगाडि बढाउने स्पष्ट खाका विधेयकमा प्रस्तुत गरिएको छ । यसका लागि मुद्रा(Currency) को परिभाषा नै परिवर्तन गरिएको छ । यसअघि मुद्रा भन्नाले भौतिक रूपमा चलनचल्ती...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक, २०८३ सङ्घीय संसद्‌मा दर्ता भएको छ । नेपालको बैङ्किङ प्रणालीलाई पनि पूर्ण रूपमा डिजिटलाइज्ड र समय सापेक्ष बनाउने उद्देश्यसहित सोमबार विधेयक प्रतिनिधि सभामा दर्ता भएको हो । केन्द्रीय बैङ्कमार्फत नेपालको आफ्नै नियन्त्रित र प्रवर्धित डिजिटल करेन्सीलाई वैधानिक रूपमा अगाडि बढाउने स्पष्ट खाका विधेयकमा प्रस्तुत गरिएको छ । यसका लागि मुद्रा(Currency) को परिभाषा नै परिवर्तन गरिएको छ । यसअघि मुद्रा भन्नाले भौतिक रूपमा चलनचल्तीमा रहेका कागजी नोट र सिक्कालाई मात्...
campaign election 2082