ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

लुम्बिनी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

Inquiry Nepal Inquiry Nepal May 25, 2026 at 6:44 AM 55 views
लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज ल्याउँदै छ । सोमबार (आज) प्रदेश सभामा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।  जेठ ८ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वार्षिक नीति कार्यक्रम स्वीकृत गरेको थियो । प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले दिउँसो १ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिए । आगामी आवको नीति कार्यक्रममा सरकारले सुशासन प्रवद्र्धन, डिजिटल प्रविधि, पर्यटन, कृषि...
लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज ल्याउँदै छ । सोमबार (आज) प्रदेश सभामा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।  जेठ ८ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वार्षिक नीति कार्यक्रम स्वीकृत गरेको थियो । प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले दिउँसो १ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिए । आगामी आवको नीति कार्यक्रममा सरकारले सुशासन प्रवद्र्धन, डिजिटल प्रविधि, पर्यटन, कृषि र रोजगारलाई प्राथमिकता दिएर दिएको बताइएको ...
campaign election 2082