2082 General
Campaign
फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै
Inquiry Nepal
Inquiry Nepal
May 24, 2026 at 10:48 PM
54 views
कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा राष्ट्रियस्तरको खुला डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुङ्गा व्यवसायी सङ्गठनको आयोजनामा यही जेठ १८ गते तेस्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुङ्गा दौड प्रतियोगिता हुन लागेको हो । सङ्गठनका अध्यक्ष वलराम गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने […]

campaign
election 2082