ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

ह्वाट्सएप ग्रुपको एउटा मेसेजले गर्दा खोसियो मतदान अधिकृतको जिम्मेवारी

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 2:27 PM 51 views
काठमाडौँ । ह्वाट्सएपमा गरेको मेसेजका कारण एक जना मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । निर्वाचन अधिकृतको कार्यालय बागलुङले त्यहाँको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रमुवा आ.वि मतदान केन्द्रका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाएको हो । कार्यालयका अनुसार गैरेलाई मतदान अधिकृतको जिम्मेवारी र नियुक्ति दिई मतपत्र र मतदाता सामग्री सहित कार्यक्षेत्रमा पठाइएको थियो । उनले क्षेत्र नम्बर १ र २ का मतदान अधिकृतहरूको ह्वाट्सएप ग्रुपमा मङ्गलबार अपराह्न ४ः१३ बजेको समयमा मेसेज ग...
काठमाडौँ । ह्वाट्सएपमा गरेको मेसेजका कारण एक जना मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । निर्वाचन अधिकृतको कार्यालय बागलुङले त्यहाँको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रमुवा आ.वि मतदान केन्द्रका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाएको हो । कार्यालयका अनुसार गैरेलाई मतदान अधिकृतको जिम्मेवारी र नियुक्ति दिई मतपत्र र मतदाता सामग्री सहित कार्यक्षेत्रमा पठाइएको थियो । उनले क्षेत्र नम्बर १ र २ का मतदान अधिकृतहरूको ह्वाट्सएप ग्रुपमा मङ्गलबार अपराह्न ४ः१३ बजेको समयमा मेसेज गर्दै अन्य मतदान केन्द्रमा खटिएका मत...
campaign election 2082