ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता

Inquiry Nepal Inquiry Nepal May 20, 2026 at 2:22 PM 43 views
<p>काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को तर्फबाट दुईवटा विधेयक प्रस्तुत भएको छ । उनको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले विधेयक संसदमा प्रस्तुत गरेकी हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा प्रस्तुत भएको हो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गौतमले सो विधेयक पेस गरिन् । त्यस्तै, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, [&#8230;]</p> <p>The post प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता appeared first on RONB post.</p>

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को तर्फबाट दुईवटा विधेयक प्रस्तुत भएको छ । उनको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले विधेयक संसदमा प्रस्तुत गरेकी हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा प्रस्तुत भएको हो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गौतमले सो विधेयक पेस गरिन् । त्यस्तै, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि प्रस्तुत भएको छ ।

The post प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता appeared first on RONB post.

campaign election 2082