ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

संघीय संसदका दुवै सदनको बैठक बस्दै

Inquiry Nepal Inquiry Nepal May 19, 2026 at 7:55 AM 42 views
 संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।  प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल (प्रिबजेट छलफल) लाई निरन्तरता दिइनेछ । साथै, छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको छ । बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन...
 संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।  प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल (प्रिबजेट छलफल) लाई निरन्तरता दिइनेछ । साथै, छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको छ । बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभ...
campaign election 2082