2082 General
Constituency
Alert
डोल्पाको मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा उद्धार
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 2:47 PM
124 views
काठमाडौं– उपल्लो डोल्पाको शे फोक्शुण्डो गाउँपालिका फोतगाउँस्थित दुर्गम मतदान केन्द्रमा खटिएका पाँच जना निर्वाचन कर्मचारी बिरामी परेपछि हवाई उद्धार गरिएको छ । उच्च हिमाली क्षेत्रको चिसो मौसम र अक्सिजनको कमीका कारण कर्मचारीहरू अस्वस्थ भएपछि तत्काल उद्धार गर्नुपरेको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार बिरामी परेकाहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा […]

constituency
election 2082