2082 General
Campaign
१४औं महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई जिम्मेवारी दिन चाहन्छु, विशेषमा नआएको भनेर विभेद हुँदैन– गगन थापा
Inquiry Nepal
Inquiry Nepal
May 17, 2026 at 3:32 PM
44 views
नेपाली कांग्रेसका सभापति गगन थापाले १४औं महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई जिम्मेवारी दिएर अगाडि बढ्न चाहेको बताएका छन् । कसैलाई वरिष्ठ बनाउन परे त्यसका लागि पनि तयार रहेको उनले बताए । प्रजातान्त्रिक विकास समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले निर्वाचन समिति, सदस्यता समिति लगायत संरचनामा पनि इतर समूहलाई सहभागी गराउने बताएका हुन् । '१४औं महाधिवेशनबाट निर्वाचित भएको ठूलो पङ्क्ति बाहिर छ । प्रत्येकलाई ल्याएर, सहभागी भएर काम गर्न चाहन्छु,&#...
नेपाली कांग्रेसका सभापति गगन थापाले १४औं महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई जिम्मेवारी दिएर अगाडि बढ्न चाहेको बताएका छन् । कसैलाई वरिष्ठ बनाउन परे त्यसका लागि पनि तयार रहेको उनले बताए । प्रजातान्त्रिक विकास समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले निर्वाचन समिति, सदस्यता समिति लगायत संरचनामा पनि इतर समूहलाई सहभागी गराउने बताएका हुन् । '१४औं महाधिवेशनबाट निर्वाचित भएको ठूलो पङ्क्ति बाहिर छ । प्रत्येकलाई ल्याएर, सहभागी भएर काम गर्न चाहन्छु,' थापाले भने, 'अधिवेशनको तिथ...
campaign
election 2082