2082 General
Campaign
Alert
सभामुखको लाचारी– रुलिङ गर्न पनि सरकारसँग परामर्श गर्नुपर्ने !
Inquiry Nepal
Inquiry Nepal
May 14, 2026 at 4:06 PM
98 views
दुईतिहाइ निकटको सरकारसँग यस्तै (अहिलेका सभामुख डोलप्रसाद अर्यालले जस्तै) लाचारी प्रकट गर्दै तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको बैठक स्थगित गर्न पनि सर्त तेर्स्याएका थिए– २०७६ साउन १३ गते । सरकारसँग निरीह देखाएका महराले बैठक स्थगित गर्नका लागि पनि सर्त राखे । त्यो दिन के भएको थियो हेर्नुहोस्, यो लिंक : बैठक स्थगन गर्न पनि सभामुखको सर्त, कता जाँदैछ हाम्रो संसद् ? ०७४ सालको चुनावपछि बनेको केपी ओली नेतृत्वको सरकारको संसदमाथिको दादागिरी यतिसम्म थियो कि सभामुखले स...
दुईतिहाइ निकटको सरकारसँग यस्तै (अहिलेका सभामुख डोलप्रसाद अर्यालले जस्तै) लाचारी प्रकट गर्दै तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको बैठक स्थगित गर्न पनि सर्त तेर्स्याएका थिए– २०७६ साउन १३ गते । सरकारसँग निरीह देखाएका महराले बैठक स्थगित गर्नका लागि पनि सर्त राखे । त्यो दिन के भएको थियो हेर्नुहोस्, यो लिंक : बैठक स्थगन गर्न पनि सभामुखको सर्त, कता जाँदैछ हाम्रो संसद् ? ०७४ सालको चुनावपछि बनेको केपी ओली नेतृत्वको सरकारको संसदमाथिको दादागिरी यतिसम्म थियो कि सभामुखले सरकारलाई अप्ठ्यारो पार्ने न...
campaign
election 2082