2082 General
Campaign
लालपुर्जा नपाउन्जेल सुकुमवासीलाई मासिक १५ हजार घरभाडा दिने
Inquiry Nepal
Inquiry Nepal
May 14, 2026 at 2:36 PM
50 views
<p>काठमाडौं । सरकारले वास्तविक सुकुमवासीलाई लालपुर्जा वितरण नगरेसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् । हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको र सो प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्रयाक’ बाट लालपुर्जा वितरण […]</p> <p>The post लालपुर्जा नपाउन्जेल सुकुमवासीलाई मासिक १५ हजार घरभाडा दिने appeare...
काठमाडौं । सरकारले वास्तविक सुकुमवासीलाई लालपुर्जा वितरण नगरेसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् ।
हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको र सो प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्रयाक’ बाट लालपुर्जा वितरण गरिने सरकारको लक्ष्य छ । सहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ ।
The post लालपुर्जा नपाउन्जेल सुकुमवासीलाई मासिक १५ हजार घरभाडा दिने appeared first on RONB post.
campaign
election 2082