ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

निर्वाचनको बेला मिथ्या सूचना फैलाउनेलाई सामाजिक सञ्जालमा अनफलो, अनफ्रेन्ड र ब्लक गर्ने अभियान चला‍औँ

Inquiry Nepal Inquiry Nepal February 28, 2026 at 4:12 PM 43 views
काठमाडौँ । १२ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमा मिथ्या सूचना, भ्रामक विवरण र द्वेषपूर्ण सामग्रीको बाढी नै आएको छ । विशेषगरी फेसबुक, टिकटक र युट्युब जस्ता प्लेटफर्महरू अहिले निर्वाचन लक्षित प्रचारप्रसारका साथै एक-अर्काको चरित्रहत्या गर्ने 'डिजिटल रणमैदान' बनेका छन् । यस्तो अवस्थामा आफ्नो मानसिक शान्ति जोगाउन र सही सूचना मात्र प्राप्त गर्न प्रयोगकर्ताहरूले 'डिजिटल स्वच्छता' (Digital Hygiene) अपनाउनु अपरिहार्य छ । निर्वाच...
काठमाडौँ । १२ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमा मिथ्या सूचना, भ्रामक विवरण र द्वेषपूर्ण सामग्रीको बाढी नै आएको छ । विशेषगरी फेसबुक, टिकटक र युट्युब जस्ता प्लेटफर्महरू अहिले निर्वाचन लक्षित प्रचारप्रसारका साथै एक-अर्काको चरित्रहत्या गर्ने 'डिजिटल रणमैदान' बनेका छन् । यस्तो अवस्थामा आफ्नो मानसिक शान्ति जोगाउन र सही सूचना मात्र प्राप्त गर्न प्रयोगकर्ताहरूले 'डिजिटल स्वच्छता' (Digital Hygiene) अपनाउनु अपरिहार्य छ । निर्वाचनको समयमा फैलने गलत सूचनाबाट बच्नका लागि य...
campaign election 2082