ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधिसभाको सचिवमा अधिकारी सिफारिस
2082 General Campaign Update

प्रतिनिधिसभाको सचिवमा अधिकारी सिफारिस

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 12:15 PM 41 views
<p>काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ। सभामुख डीपी अर्यालले हर्कराज राईलाई सचिवबाट हटाएर अधिकारीको नाम सचिवमा सिफारिस गरेका हुन्। सचिवमा सिफारिस भएका अधिकारी संखुवासभाको खाँदबारी नगरपालिका ३ का स्थायी बासिन्दा हुन् । उनी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त भएका कर्मचारी हुन् । सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्‍ट्रिय सभाका [&#8230;]</p> <p>The post प्रतिनिधिसभाको सचिवमा अधिकारी सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय...

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ। सभामुख डीपी अर्यालले हर्कराज राईलाई सचिवबाट हटाएर अधिकारीको नाम सचिवमा सिफारिस गरेका हुन्।

सचिवमा सिफारिस भएका अधिकारी संखुवासभाको खाँदबारी नगरपालिका ३ का स्थायी बासिन्दा हुन् । उनी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त भएका कर्मचारी हुन् ।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्‍ट्रिय सभाका सचिवलाई सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षको रिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा हटाउने व्यवस्था छ।

The post प्रतिनिधिसभाको सचिवमा अधिकारी सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082