ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ नदिने, अर्थमन्त्रीले दिँदै

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 10:45 AM 49 views
<p>काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी छ ।यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् । प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।</p> <p>The post प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ नदिने, अर्थमन्त्रीले दिँदै appeared first on RONB post.</p>

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी छ ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् । प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।

The post प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ नदिने, अर्थमन्त्रीले दिँदै appeared first on RONB post.

campaign election 2082