ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

“नीति तथा कार्यक्रममा ‘विज्ञान’ भन्ने शब्द नै छैन, सरकारलाई विज्ञानसँग किन यति साह्रो रिस ?”

Inquiry Nepal Inquiry Nepal May 12, 2026 at 4:47 PM 53 views
काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई उपेक्षा गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सोमबार राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममा 'विज्ञान' भन्ने शब्द नै नभएको भन्दै सरकारको सोचमाथि प्रश्न उठाएका छन् । उनले विज्ञान र प्रविधिबिना देशको अर्थतन्त्र अगाडि बढ्न नसक्ने ठोकुवा गरे । सुशास...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई उपेक्षा गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सोमबार राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममा 'विज्ञान' भन्ने शब्द नै नभएको भन्दै सरकारको सोचमाथि प्रश्न उठाएका छन् । उनले विज्ञान र प्रविधिबिना देशको अर्थतन्त्र अगाडि बढ्न नसक्ने ठोकुवा गरे । सुशासन र विकासलाई गाडीको संज्ञा दिँदै पुनले त्यसको &#3...
campaign election 2082