ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधि सभा बैठक मंगलबार बस्ने
2082 General Campaign

प्रतिनिधि सभा बैठक मंगलबार बस्ने

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 7:31 PM 37 views
सभामुख डोलप्रसाद अर्यालले मङ्गलबार दिउँसो १ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको जानकारी दिए।...

प्रतिनिधि सभा बैठक मंगलबारसम्मको लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले मङ्गलबार दिउँसो १ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको जानकारी दिए।

बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरेको छ।

campaign election 2082