ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

स्मार्ट टेलिकमबारे एउटा बैठक बसेको प्रमाणित गरे राजनीतिबाटै सन्न्यास लिन्छु: खरेल

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 2:52 PM 34 views
काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् रास्वपा सांसद जगदिश खरेलले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै यसलाई प्रमाणित गरे राजनीतिबाटै सन्न्यास लिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खरेलले आफूमाथि नियोजित रूपमा ‘मिडिया ट्रायल’ गरिएको भन्दै कडा आपत्ति जनाए । स्वीट्जरल्याण्डमा आयोजित ‘सेन्ट ग्यालेन सिम्पोजियम’ मा सहभागी भई स्वदेश फर्किएको बताउँदै खरेलले आफू अनुसन्धानको घेराबाट ...
काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् रास्वपा सांसद जगदिश खरेलले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै यसलाई प्रमाणित गरे राजनीतिबाटै सन्न्यास लिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खरेलले आफूमाथि नियोजित रूपमा ‘मिडिया ट्रायल’ गरिएको भन्दै कडा आपत्ति जनाए । स्वीट्जरल्याण्डमा आयोजित ‘सेन्ट ग्यालेन सिम्पोजियम’ मा सहभागी भई स्वदेश फर्किएको बताउँदै खरेलले आफू अनुसन्धानको घेराबाट बच्न भागेको भन्ने समाचार भ्रामक रहेको बताए । &ldqu...
campaign election 2082