2082 General
Campaign
Update
प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित
Inquiry Nepal
Inquiry Nepal
May 11, 2026 at 3:37 PM
37 views
<p>काठमाडौं। प्रतिनिधिसभा बैठक आजै ५ बजे बस्नेगरी स्थगित भएको छ । ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।</p> <p>The post प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top...
काठमाडौं। प्रतिनिधिसभा बैठक आजै ५ बजे बस्नेगरी स्थगित भएको छ ।
४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।
The post प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
campaign
election 2082