2082 General
Campaign
सुनसान बने काठमाडौंका सडक [तस्वीरहरू]
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 1:12 PM
71 views
काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन् । भोलि बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका मतदाता सम्बन्धित क्षेत्र प्रस्थान गरेपछि यहाँका सडक सुनसान बनेका हुन् । यति मात्र होइन सरकारले तीन दिन (फागुन २०, २१ र २२) सार्वजनिक बिदा दिँदा पनि उपत्यकामा सवारी साधनको चाप घटेको छ । भोलि बिहीबार बिहान ७ देखि साँझ ५ बजेसम्म देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ । 

campaign
election 2082