2082 General
Constituency
यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा सुरु
Inquiry Nepal
Inquiry Nepal
May 10, 2026 at 5:19 PM
36 views
काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । देशभरका ३८७ संस्थाबाट १५ सयभन्दा बढी मतदाता सहभागी छन् । महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ । महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदका दाबेदारमा पुण्यप्रसाद सिटौला (सरोज), हरिशरण केसी (हुस) र केदार क्षेत्रीको नाम […]

constituency
election 2082