ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

४३ दिनमै राष्ट्रपतिले किन गर्दैछन् संसद्‌मा सम्बोधन ?

Inquiry Nepal Inquiry Nepal May 10, 2026 at 2:47 PM 46 views
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते (भोलि) संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको थियो । सरकारको आग्रहअनुसार संघीय संसद् सचिवालयले सोमबार अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधनका लागि तयारी गरेको छ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि बनेको नयाँ संसद्‌मा राष्ट्रपतिले चैत १५ गते सम्बोधन गरेका थिए । त्यसको ४३ दिनपछि सोमबार राष्ट्रपतिले संविधानको धारा ९५ अनुसार सम्बोधन ...
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते (भोलि) संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको थियो । सरकारको आग्रहअनुसार संघीय संसद् सचिवालयले सोमबार अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधनका लागि तयारी गरेको छ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि बनेको नयाँ संसद्‌मा राष्ट्रपतिले चैत १५ गते सम्बोधन गरेका थिए । त्यसको ४३ दिनपछि सोमबार राष्ट्रपतिले संविधानको धारा ९५ अनुसार सम्बोधन गर्न लागेका हुन् । संविधानको ध...
campaign election 2082