२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त भएकी छन् । सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन् । गत निर्वाचनमा चितवन–२ बाट रास्वपा सभापति रवि लामिछानेसँग नवनियुक्त खरेलले प्रतिस्पर्धा गरेकी थिइन् । असहाय महिला तथा बालबालिकाको क्षेत्रमा खरेलले काम गर्दै आएकी छन् ।…
2082 General
Campaign
रविसँग प्रतिस्पर्धा गर्ने मीना बनिन् कांग्रेस निकट महिला संघको अध्यक्ष
Inquiry Nepal
Inquiry Nepal
May 8, 2026 at 5:26 PM
53 views
२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त भएकी छन् । सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन् । गत निर्वाचनमा चितवन–२ बाट रास्वपा सभापति रवि लामिछानेसँग नवनियुक्त खरेलले प्रतिस्पर्धा गरेकी थिइन् । असहाय महिला तथा बालबालिकाको क्षेत्रमा खरेलले काम गर्दै आएकी छन् । […]
campaign
election 2082