2082 General
Constituency
प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा सुकुम्बासीको लगातार प्रदर्शन
Inquiry Nepal
Inquiry Nepal
May 6, 2026 at 6:24 PM
75 views
सुकुम्बासी बस्तीमा डोजर चलाएर विवादमा परेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कदम विरूद्ध उनकै निर्वाचन क्षेत्रका बासिन्दा सडकमा ओर्लन थालेका छन्।

constituency
election 2082