2082 General
Campaign
काठमाडौंका सडकमा ह्वात्तै घट्यो सवारी चाप (तस्बिरहरू)
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 1:07 PM
59 views
काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट हाल्नका लागि बाहिरिएसँगै सडकहरू सुनसान देखिने थालेका छन् । सामान्य दिनको तुलनामा सार्वजनिक तथा निजी सवारी कम चलेका कारण सडकमा चहलपहल न्यून देखिएको हो । बिहान र दिउँसो व्यस्त रहने क्षेत्रहरूमा समेत यातायातको चाप घटेको ट्राफिक प्रहरीले जनाएको छ । यातायात कम हुँदा सडकमा शान्त […]

campaign
election 2082