2082 General
Campaign
प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिसँग सभामुख अर्यालले गरे छलफल
Inquiry Nepal
Inquiry Nepal
May 4, 2026 at 6:53 PM
58 views
सभामुख डोल प्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गरेका छन्।...
सभामुख डोल प्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गरेका छन्।
छलफलमा उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल, उपाध्यक्ष लिला कुमारी भण्डारी, संघीय संसदका महासचिव, सचिवहरू तथा समितिका सचिवहरुको उपस्थिति रहेको थियो।
campaign
election 2082