2082 General
Campaign
‘नीति निर्माण गर्ने ठाउँमा पुग्दा डिजिटल हिंसाको शिकार झन् धेरै हुनु परेको छ’
Inquiry Nepal
Inquiry Nepal
May 4, 2026 at 4:53 PM
60 views
भूमिका श्रेष्ठ म २७५ जना प्रतिनिधि सभा सदस्यमध्ये लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने एक्लो सांसद हुँ । बाहिरबाट हेर्दा सांसदको कुर्सी र पद आकर्षक देखिएला, तर लैङ्गिक अल्पसङ्ख्यक समुदायको सांसद भइरहँदा आइपर्ने मानसिक सास्ती र डिजिटल हिंसा पनि कम छैन ।  पहिलो कुरा । हाम्रो समाज र परिवारले हामी (लैङ्गिक अल्पसङ्ख्यक समुदाय)लाई हेर्ने दृष्टिकोण पहिलेदेखि नै फरक थियो । बाल्यकालदेखि नै ‘हेट स्पिच’ र मानसिक तनाव भोग्दै आएकाले यी कुरा मेरा लागि नयाँ त होइनन् ।...
भूमिका श्रेष्ठ म २७५ जना प्रतिनिधि सभा सदस्यमध्ये लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने एक्लो सांसद हुँ । बाहिरबाट हेर्दा सांसदको कुर्सी र पद आकर्षक देखिएला, तर लैङ्गिक अल्पसङ्ख्यक समुदायको सांसद भइरहँदा आइपर्ने मानसिक सास्ती र डिजिटल हिंसा पनि कम छैन । पहिलो कुरा । हाम्रो समाज र परिवारले हामी (लैङ्गिक अल्पसङ्ख्यक समुदाय)लाई हेर्ने दृष्टिकोण पहिलेदेखि नै फरक थियो । बाल्यकालदेखि नै ‘हेट स्पिच’ र मानसिक तनाव भोग्दै आएकाले यी कुरा मेरा लागि नयाँ त होइनन् । तर, अहिले एउटा सांसदको रूपमा ...
campaign
election 2082