ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

रास्वपा सांसद खतिवडाको प्रश्न– शहीद परिवारले कहिले न्याय पाउँछन् ?

Inquiry Nepal Inquiry Nepal May 4, 2026 at 5:06 PM 55 views
२१ वैशाख, काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले न्यायका लागि आम नागरिकले कहिलेसम्म सडकमा संघर्ष गरिरहनुपर्ने हो भन्दै सरकारसँग प्रश्न गरेकी छिन् । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसद खतिवडाले ७६ जनाको ज्यान गएको घटनाका पीडित परिवारले अझै न्याय नपाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् […]

२१ वैशाख, काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले न्यायका लागि आम नागरिकले कहिलेसम्म सडकमा संघर्ष गरिरहनुपर्ने हो भन्दै सरकारसँग प्रश्न गरेकी छिन् । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसद खतिवडाले ७६ जनाको ज्यान गएको घटनाका पीडित परिवारले अझै न्याय नपाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्…

campaign election 2082