2082 General
Campaign
नागरिक एपबाट लिएको भोटर आईडीको स्क्रिनशट देखाएर मतदान गर्न पाइन्छ कि पाइँदैन ?
Inquiry Nepal
Inquiry Nepal
March 1, 2026 at 9:58 AM
39 views
काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक एपमा मतदाता परिचयपत्रको स्क्रिनशट लिन मिल्ने सुविधा थपिएको छ । यससँगै कतिपय मतदातामा उक्त स्क्रिनशट प्रयोग गरी मतदान गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न वा जिज्ञासा छ । मतदान निर्देशिका २०८२ को दफा ८४ मा मतदान गर्न जाँदा मोबाइल साथमा लिएर जान नपाइने व्यवस्था गरिएको छ । जसले गर्दा नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाउने सम्भावना हुँदैन । यद्यपि, यस्तोमा मोबाइलबाट लिइएको स्क्रिनशट भने प्रिन्ट गरेर साथमा लान भ...
काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक एपमा मतदाता परिचयपत्रको स्क्रिनशट लिन मिल्ने सुविधा थपिएको छ । यससँगै कतिपय मतदातामा उक्त स्क्रिनशट प्रयोग गरी मतदान गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न वा जिज्ञासा छ । मतदान निर्देशिका २०८२ को दफा ८४ मा मतदान गर्न जाँदा मोबाइल साथमा लिएर जान नपाइने व्यवस्था गरिएको छ । जसले गर्दा नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाउने सम्भावना हुँदैन । यद्यपि, यस्तोमा मोबाइलबाट लिइएको स्क्रिनशट भने प्रिन्ट गरेर साथमा लान भने सकिने भयो । अब यसरी लिइए...
campaign
election 2082