ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

द्रुत गतिमा काम गर्न अध्यादेश ल्याइएको हो, कुनै छद्म स्वार्थ छैन: कानुनमन्त्री गौतम

Inquiry Nepal Inquiry Nepal May 3, 2026 at 7:57 AM 55 views
 कानुनमन्त्री सोविता गौतमले जनताको हितमा छिटो र प्रभावकारी रूपमा काम गर्न सरकारले अध्यादेश जारी गरेको स्पष्ट पारेकी छिन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले अध्यादेशबारे भइरहेको समर्थन र आलोचनाबीच सरकारको धारणा सार्वजनिक गरेकी हुन्। उनले विधिको शासनअनुसार सरकार पनि कानुनकै अधीनमा रहने उल्लेख गर्दै विधायिकाले बनाएको कानुनअनुसार नै कार्य सञ्चालन हुने बताइन्। संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन संरचना व्यवस्था गरेको र संघीय संसद् प्रति...
 कानुनमन्त्री सोविता गौतमले जनताको हितमा छिटो र प्रभावकारी रूपमा काम गर्न सरकारले अध्यादेश जारी गरेको स्पष्ट पारेकी छिन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले अध्यादेशबारे भइरहेको समर्थन र आलोचनाबीच सरकारको धारणा सार्वजनिक गरेकी हुन्। उनले विधिको शासनअनुसार सरकार पनि कानुनकै अधीनमा रहने उल्लेख गर्दै विधायिकाले बनाएको कानुनअनुसार नै कार्य सञ्चालन हुने बताइन्। संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन संरचना व्यवस्था गरेको र संघीय संसद् प्रतिनिधि सभा तथा राष्ट्रिय सभा गरी...
campaign election 2082