2082 General
Campaign
चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेसले सोध्यो मन्त्री र सांसदसहित ७ जनासँग स्पष्टीकरण
Inquiry Nepal
Inquiry Nepal
April 29, 2026 at 7:44 PM
55 views
नेपाली कांग्रेसले गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेशका मन्त्री र सांसदसहित ७ जनासँग स्पष्टीकरण सोधेको छ । बुधबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले उनीहरूलाई ५ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । यसरी स्पष्टीकरण सोधिनेमा पूर्वकेन्द्रीय सदस्य एवं कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार, महासमिति सदस्य एवं लुम्बिनीका मन्त्री देवकरण प्रसाद कलवार रहेका छन् । यसैगरी, लुम्बिनीकै मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेश उपसभापति एवं प्रदेशसभा सदस्य राजु खना...
नेपाली कांग्रेसले गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेशका मन्त्री र सांसदसहित ७ जनासँग स्पष्टीकरण सोधेको छ । बुधबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले उनीहरूलाई ५ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । यसरी स्पष्टीकरण सोधिनेमा पूर्वकेन्द्रीय सदस्य एवं कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार, महासमिति सदस्य एवं लुम्बिनीका मन्त्री देवकरण प्रसाद कलवार रहेका छन् । यसैगरी, लुम्बिनीकै मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेश उपसभापति एवं प्रदेशसभा सदस्य राजु खनाल, मधेश प्रदेशका सांसदत्रय जंगीलाल ...
campaign
election 2082